News Portal

  • आशा लघुवित्तद्वारा लाभांश प्रस्ताव

    आर्थीकसंसार संवाददाता१ असोज २०७७
    १०६२ पटक
    १ असोज २०७७

    काठमाडों । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    संस्थाले १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद प्रस्ताव गरेको हो ।

    प्रतिकृया दिनुहोस्