News Portal

  • सुनको मूल्य ९०० बढेर प्रति तोला ९८ हजार ४०० रुपैयाँ पुग्यो

    आर्थिकसंसार संवाददाता१६ भदौ, २०७७
    ६०६ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ९०० ले बढेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय कायम गरिएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३९५ रहेको महासंघले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्