News Portal

  • कृषि विकास बैंकको सञ्चालकमा प्रकाशकुमार सञ्जेल नियुक्त

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ११९५ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य सञ्जेललाई सञ्चालक समिति बैठकका अध्यक्ष रमेशकुमार केसीले सपथ ग्रहण गराएका थिए ।

    प्रतिकृया दिनुहोस्