News Portal

  • सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा विस्तार

    आर्थीकसंसार संवाददाता४ असोज, २०७८
    १०६३ पटक
    ४ असोज, २०७८

    काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाडिहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार सो शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हास्तकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्